मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ६७ हजार बढी कित्ता सेयर सूचीकृतको छ।

नेप्सेमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो। लघुवित्तको कुल ६७ हजार ३२९.११ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।

अघिल्लो आर्थिक वर्षका लागि मनकामना स्मार्ट लघुवित्तले वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो । अघिल्लो आर्थिक वर्षका लागि यो लघुवित्तले ४.७५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *