काठमाडौं । शनिबार पनि कृषि विकास बैंकका शाखाहरु खुल्ला रहने भएको छ । असार ३० अर्थात् शनिबार सार्वजनिक विदाका दिन पनि बैंकले शाखाहरु खुल्ला राख्ने भएको हो।
शनिबारका दिन काठमाडौं रामशाहपथमा रहेको मूख्य कार्यालय, अत्यावश्यक सेवा अन्तर्गतका नगद कारोवार, चेकको भुक्तानी तथा क्लिरियङ्ग, रेमिट्यान्स, र राजय्व संकलन लगायतका वैकिङ्ग सेवाहरु सुचारु रहनुका साधै कर्जाको कित्ता तथा व्याज बुझाउन, कर्जा तथा जमानतको नविकरण सम्बन्धी कार्य गर्न सकिने बैंकले जनाएकाे छ ।

Artha Sanjal






