शिवश्री हाइड्रोपावरले बैंकको ऋण तिर्नका लागि हकप्रद सेयर निष्काशन गर्ने

शिवश्री हाइड्रोपावर लिमिटेडले १:१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले बैंक ऋण भुक्तानीका लागि हकप्रद जारी गर्ने निर्णय गरेको हो ।

कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको १:१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीले विद्युत नियमन आयोगमा स्वीकृति लिएर आगामी वार्षिक साधारणसभाबाट पारित गर्नेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *