एकदिवसीय अन्तर्राष्ट्रियमा आसिफको १ हजार रन पूरा

एकदिवसीय अन्तर्राष्ट्रियमा आसिफ शेखले १ हजार रन पूरा गरेका छन् । उनली १ हजार रन पूरा गर्ने नेपालका दोस्रो खेलाडी बनेका छन् । क्रिकेट विश्वकप लिग–२ मा पपुवा न्यु गिनीविरुद्ध शुक्रबार ९० रन बनाएसँगै उनले १ हजार रन पूरा गरेका हुन् ।

पीएजीविरुद्धको जारी खेलमा उनले अहिले शतक पूरा गरिसकेका छन् । रोहित पौडेलको ४० खेलको तुलनामा आसिफले ३२ खेलमा एकदिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गरेका हुन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *