नेप्सेमा थपियो सवा ४५ लाख बढी कित्ता सेयर

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज सवा ४५ लाख बढी कित्ता सेयर थपिएको छ।

नेप्सेमा सिभिल बैंकको बोनस सेयर सूचीकृत भएको हो। यो बैंकको कुल ४५ लाख ३७ हजार ९२१.९५ कित्ता सेयर सूचीकृत भएको छ।

सिभिल बैंकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर आज सूचीकृत भएको हो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *