सरकारी विभेदविरुद्ध व्यापारीहरुको विरोध प्रदर्शन (फोटोफिचर)

उद्योग व्यवसायीहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । सोमबार राजधानीको माइतीघर मण्डलामा जम्मा भएर उनीहरुले सरकारी विभेद तथा वित्तिय संस्थाहरुको आतंकको विरुद्धमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले बैकिङ आतंक बन्द गर,उद्योग व्यापार बचाउँ, राष्ट्रिय अर्थतन्त्र माथि उठाउँ, बैंक सधै नाफामा, व्यापारी सँधै घाटामा लगायतका नारा लेखेका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

तस्बिरहरु हेर्नुहाेस्

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *