सामलिङ पावर कम्पनीका लगानीकर्ताको हात खाली हुने

सामलिङ पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश वितरण नगर्ने भएको छ।

कम्पनी सञ्चालक समितिको मंसिर २१ गते (बुधबार) बसेको उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

कम्पनीको वित्तीय अवस्था घाटामा रहेकोले लाभांश प्रस्ताव नगरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको वार्षिक साधारणसभा भने आगामी पुस २१ गते गरिने कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *