एलजीको वल्र्ड कप लक्षित गरि UQ Series को टि.भी. नेपाली बजारमा

एलजी ब्राण्डको आधिकारीक विक्रेता सि.जी. इम्पेक्सले वल्र्ड कप लक्षित गरी UQ सिरिज को यु.एच.डि. टि.भी. नेपाली बजारमा ल्याएको छ ।

एलजीको यु.एच.डि. टि.भी. श्रेणीमा ४३ इन्च, ५० इन्च, ५५ इन्च, ६५ इन्च ७५ इन्च र ८६ इन्चको टि.भी नेपाली बजारमा ल्याएको हाे । यु.एच.डि. टि.भी. श्रेणीमा नेपालकै नं. १. टि.भी ब्राण्डमा आफूलाई स्थापना गरेको एल.जी.ले नयाँ मोडेलको टि.भी.हरु नेपालमा ल्याएको छ ।

यस टि.भीमा रियल फोर.के डिस्प्ले सँगै तीन साईड सिनेमा स्क्रीन डिजाईनका साथै क्वाड कोर प्रोसेसर फोर के, वेभ ओ.एस. ६.० अपरेटिङ सिस्टम, आई.पि.एस. प्यानल फोर के, एच.जि.आई.जि. मोड, अटोलो ल्याटेन्सी मोड (ए.एल.एल.एम) गेम अप्टिमाईजर, ए.आई ब्राइटनेस, ए.आई साउण्ड, एच.डि.आर. टेक्नोलोजी (एच.डि.आर.१०, एच.एल.जी.) फिल्ममेकर मोड, म्याजिक मोसन रिमोट कन्ट्रोल (एम.एम.आर.सि.) स्पोर्टस अलट जस्ता थुप्रै विशेषताहरु रहेको छ ।

यस टि.भी.मा एल.जी थिङक्यु ए.आई टेक्नोलोजी रहेको छ जसले एक सुव्यवस्थित अनुभव प्रदान गर्दछ साथै एमेजोन ऐलेक्सा, गुगल असिस्टेन र एप्पल एयर प्लेय २ सँग होमकिट जस्ता विशेषताहरु प्नि रहेको छ ।

एप्पल एयर प्लेय २ को मद्दतले तपाईले आफ्नो आईफोनबाट सिधै स्क्रिन सेयर-स्क्रिन मिरर गर्न मिल्छ । गुगल असिस्टेनको मद्दतले तपाई आफ्नो टि.भी.लाई आफ्नो आवाजले नियन्यत्र गर्न सक्नुहुनेछ । एल.जी.का सबै साईजका टि.भीहरु सुलभ मुल्यमा नेपाली बजारमा उपलब्ध छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *