बेगनास तालमा डुंगा पल्टियो, एक जना बेपत्ता

पोखराको बेगनास तालमा डुंगा पल्टिँदा एक जना बेपत्ता भएका छन् । शुक्रबार अपरान्ह परिवार र छिमेकीसहित घुम्न गएका पोखरा–१३ बाँझापाटनका ३८ वर्षीय लालबहादुर गुरुङ बेपत्ता भएका हुन् ।

उनको खोजी कार्य भइरहेको भए पनि फेला नपरेको वडा नम्बर ३१ का अध्यक्ष ढकनाथ कँडेलले जानकारी दिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *