दुबईमा एक नेपाली श्रमिकले चिट्ठामा जिते ३५ करोड रूपैयाँ

दुबईमा एक नेपाली श्रमिकले करिब ३५ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका छन् ।

विगत ३ वर्षदेखि दुबईको एक कम्पनीमा कार धुने काम गरिरहेका गुल्मीका ३१ वर्षीय भरत बिकले  एक करोड दिरामको अर्थात् करिब ३५ करोड रुपैयाँ बराबरको चर्चित मजुज चिट्ठा जितेका हुन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *