प्रि-ओपन सेसनमा नेप्सेमा सामान्य सुधार

प्रि–ओपन सेसनमा नेप्से सूचक ०.४४ अंकले बढेको छ ।

३ कम्पनीको भाउ बढेको छ भने ३ वटाको घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

कुल २८ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *