आज कुन फलफूल र तरकारीको मूल्य कति छ ?

कालिमाटी फलफूल तथा तरकारी विकास समितिले आजको लागि कृषि उपजहरुको बजार मूल्य निर्धारण गरेको छ ।आज आइतबारका लागि कृषि उपज अन्तर्गत पाइने फलफूल तथा तरकारीहरुको न्यूनतमदेखि अधिकतमसम्म बजार मूल्य तोकेको हो ।

अदुवा प्रतिकिलोको न्यूनतम ७० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म, अनार प्रतिकिलो न्यूनतम २५० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म, अमला प्रतिकिलो न्यूनतम ८० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म, अम्बा प्रतिकिलो न्यूनतम १४० रुपैयाँदेखि अधिकतम १५० रुपैयाँसम्म, आँप (चोसा) प्रतिकिलो न्यूनतम २८० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म र आभोकाडो प्रतिकिलो न्यूनतम ४५० रुपैयाँदेखि अधिकतम ५०० रुपैयाँसम्म रहेको छ ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *