यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्रको विनिमय दर तोकेको छ । सोमबारका लागि ताकिएको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ५१ पैसा र बिक्री दर १२७ रुपैयाँ ११ पैसा रहेको छ ।

त्यसै गरी युरो एकको खरिद दर १२९ रुपैयाँ २९ पैसा र बिक्री दर १२९ रुपैयाँ ९१ पैसा रहेको छ भने पाण्ड स्ट्रलिङ एकको खरिद दर १५३ रुपैयाँ ९३ पैसार र बिक्री दर १५४ रुपैयाँ ६६ पैसा रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *