पोखराबाट जोमसोम उडेको तारा एयर सम्पर्कविहीन

पोखराबाट जोमसोमको लागि उडेको तारा एयर सम्पर्कविहीन भएको छ । १९ यात्रु बोकेको तारा एयरको ९ एन एईटी विमान क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए । बाँकी विवरण आउन बाँकी रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *