काठमाडौं महानगरको पछिल्लो अपडेट

काठमाडौं महानगरको मतगणना जारी छ । अहिलेसम्म नतिजा अनुसार महानगर प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ५६ हजार २५५ मत प्राप्त गरि जित निश्चित गरेका छन् । उनलाई पछ्याउदै सिर्जना सिंह ३५ हजार ६४३ र केशव स्थापित ३५ हजार ३ मत प्राप्त गरि दोश्रो र तेस्रो स्थानमा रहेका छन् ।

बालेन्द्र शाह र सिर्जना सिंहबीच हाल २०,६१२ मतको अन्तर रहेको छ ।

उपप्रमुखमा एमालेकी उम्मेदवार सुनिता डंगोल ६१ हजार ३१८ मत ल्याएर जित निश्चित गरेका छन् । नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले २० हजार ९०६ मत पाएका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *