सुन र चाँदी दुबैको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ।

गत शुक्रबार (असार ५ गते) प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन, यस दिन २ लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, यस दिन चाँदी तोलाको ४ हजार ६९० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदी तोलाको ४ हजार ६४० रुपैयाँमा कारोबार भएको थियो।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *