करिब ३ साताको बिदापछि सर्वोच्च फर्किइन् न्यायाधीश सपना प्रधान मल्ल

काठमाडौं । सपना प्रधान मल्ल करिब तीन साताको बिदापछि सर्वोच्च अदालतमा फर्किएकी छन्।

न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा नियुक्त भएकै दिनदेखि न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी थिइन् ।

सोमबार उनका दुईवटा इजलासको जिम्मेवारी तोकिएको छ । उनले एकल इजलास र त्यसपछि न्यायाधीश मेघराज पोखरेलसँगको संयुक्त इजलासमा मुद्दाहरुको सुनुवाइ गर्नेछिन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *