बजेट : भन्सार दर सात तहमा सीमित

काठमाडौँ । सरकारले पुँजीगत लाभकर अन्तिम हुने व्यवस्था गरेको छ । आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजीगत लाभकर अन्तिम हुने व्यवस्था गरेको जानकारी दिएका हुन् ।
त्यस्तै उनले सरकारले भन्सार दर सात तहमा सीमित पारेको छ ।

त्यस्तै अर्थमन्त्री वाग्लेले विभिन्न ११ तहको भन्सार दर सात तहमा सीमित गरेको घोषणा गरे । बजेट मार्फत विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको पनि उनले जानकारी दिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *