काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दर्जनबढी सांसदमाथि अनुसन्धान तथा कारबाही गर्न सिफारिस गरेको छ ।
आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा आन्दोलनका क्रममा भएका गतिविधिमा संलग्नता, भूमिका तथा अभिव्यक्तिबारे अनुसन्धान आवश्यक रहेको उल्लेख गर्दै सम्बन्धित निकायलाई कारबाही प्रक्रिया अघि बढाउन सुझाव दिएको हो ।
यी हुन् प्रतिवेदनमा उल्लेख भएका सांसदहरु
पुरुषोत्तम यादव
गणेश कार्की,
सुलभ खरेल,
बब्लु गुप्ता,
कृष्ण कार्की,
डा. तोषिमा कार्की,
राजीव खत्री,
केपी खनाल,
दीपक बोहरा,
मनिष झा,
ज्वाला संगौला,
सुधन गुरुङ,
आशिका तामाङ
Artha Sanjal






