सरकारद्वारा धानको न्यूनतम समर्थन मूल्य निर्धारण

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोटो धानको प्रति क्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ र मध्यम धानको ३ हजार ८ सय ६० रुपैयाँ तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

किसानले आफ्नो उपजको उचित मूल्य पाऊन् भन्ने उद्देश्यले समयमै समर्थन मूल्य तोकिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *