Banner News अर्थ राजनीति समाचारनागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त ११ जेष्ठ २०८३, सोमबार १६:५१May 25, 2026 काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । Artha Sanjal Post navigation Previous: कांग्रेस एकताका लागि डा.शेखर कोइरालाका पाँच प्रस्तावNext: सरकारद्वारा धानको न्यूनतम समर्थन मूल्य निर्धारण Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
नेपाल–रोमानिया व्यापार सहकार्य विस्तारको ठूलो सम्भावना छ : सांसद पराजुली अर्थ सन्जाल११ जेष्ठ २०८३, सोमबार १८:०१May 25, 2026 0
जनआन्दोलन, मधेश आन्दोलन र जेनजी आन्दोलनका सहिदहरुलाई एक समान सुविधा दिने मधेश सरकारको तयारी अर्थ सन्जाल११ जेष्ठ २०८३, सोमबार १७:५५May 25, 2026 0