समाचारनेपाल टेलिकमको प्रवक्तामा लामिछाने ७ जेष्ठ २०८३, बिहीबार १२:३३May 21, 2026 काठमाडौँ । नेपाल टेलिकमले कम्पनीको नयाँ प्रवक्तामा प्रबन्धक कमल लामिछानेलाई तोकेको छ। टेलिकमको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत लामिछानेलाई प्रवक्ता तोकिएको कम्पनीले बिहीबार जनाएको छ। Artha Sanjal Post navigation Previous: ‘एलएस होराइजन १२’ योजनामा लगानीकर्ताको उत्साहजनक आवेदनNext: वैकल्पिक व्यवस्था बिना राष्ट्रिय बाल अधिकार परिषद् खारेज नगर्न इन्दिरा रानाको आग्रह Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
‘जेनजी’ पुस्ताको आशा र आक्रोशलाई राज्यले गम्भीर रूपमा लिनुपर्ने अर्थ सन्जाल७ जेष्ठ २०८३, बिहीबार १४:३६May 21, 2026 0
प्रदेश र स्थानीय तहको अनुदान कटौती भएकोप्रति ध्यानाकर्षण अर्थ सन्जाल७ जेष्ठ २०८३, बिहीबार १४:२०May 21, 2026 0