स्कटल्याण्डविरुद्ध कप्तान पौडेलको पनि अर्धशतक

काठमाडौं। कप्तान रोहित पौडेलले स्कटल्याण्डविरुद्ध अर्धशतक बनाएका छन् । डा. इशान पाण्डे अर्धशतक पूरा गरे आउट भएपछि रोहितले पनि अर्धशतक बनाएका हुन् ।

आईसीसी विश्वकप लिग २ अन्तर्गत जारी खेलमा पौडेलले ७६ बलमा अर्धशतक प्रहार गरे । एकदिवसीय क्रिकेटमा उनको यो १२औं अर्धशतक हो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *