काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भने मस्त निदाएका छन् ।
सोमबार राष्ट्रपति पौडेलले संसद्को दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्दा मन्त्री वाग्ले सदनमै निदाएका हुन् ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र साहसँगै आसन ग्रहण गरेका वाग्ले निदाएको बिषयले यतिबेला उनको आलोचना भैरहेको ।
Artha Sanjal






