एसईईको नतिजा आजै सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा बोर्ड स्रोतकाअनुसार आज साँझ नै सार्वजनिक गर्ने तयारी छ ।

परीक्षा बोर्डका एक अधिकारीले भने, ‘साँझ ५ बजेपछिलाई बोर्ड बैठक बैठक बोलाइएको छ ।’

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *