काठमाडौं। राष्ट्रिय खेलकुद परिषद्का १९ पदाधिकारीहरु पदमुक्त भएका छन्।
सरकारद्वारा सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा बनेको अध्यादेशको दफा (२)को उपदफा (१) बमोजिम मन्त्रिपरिषद्बाट नियुक्त भएका राखेपका पदाधिकारीहरु वैशाख १९ गतेदेखि लागू हुनेगरी स्वतः पदमुक्त भएको युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता मनिता श्रेष्ठले जानकारी दिइन्।
Artha Sanjal







