काठमाडौँ। नबिल बैंकले विभिन्न पदमा रोजगारीका लागि आवेदन खुलाएको छ। बैंकले एक सूचना जारी गर्दै म्यानेजर, अफिसर र इकनोमिस्ट पदका लागि कर्मचारी माग गरेको जनाएको हो।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले वैशाख २२ गतेभित्र आवेदन दिन सक्नेछन। आवेदन अनलाइन मार्फत दिन सकिनेछ।
Artha Sanjal







