मुक्तिनाथ विकास बैंकको १ लाख ५६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडाैं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आजदेखि १ लाख ५६ हजार २८३ कित्ता सेयर बिक्रीमा राखेको छ ।

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले आगामी जेठ १ गतेभित्र मुक्तिनाथ क्यापिटलको कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३५ रुपैयाँ तोकिएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *