बीपी राजमार्ग बन्द

काठमाडौं। बीपी राजमार्ग बन्द भएको छ। रोशी खोलामा बाढी आएपछि काभ्रेपलाञ्चोक र सिन्धुलीको विभिन्न स्थानमा अस्थायी डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो।

अस्थायी ट्रयाकमा बाढी पसेर क्षति पुगेको प्रहरीको भनाई छ। बाढी जोखिम रहेको भन्दै प्रशासनले बीपी राजमार्गबाट यात्रा गर्न रोक लगाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *