काठमाडौँ । मन्त्रिपरिषद् बैठकले नेपाली महावाणिज्य दूतावास हङकङमा कार्यरत महावाणिज्यदूत डा.विन्देश्वरप्रसाद लेखकलाई फिर्ता बोलाएको छ ।
वैशाख १० गते बसेको मन्त्रिपरिषद् बैठकले महावाणिज्यदूत डा.लेखकलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
Artha Sanjal






