जर्मनीका लागि नेपाली राजदूत रुपाखेतीले दिए राजीनामा

काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारले फिर्ता बोलाएपछि परराष्ट्र मन्त्रालयमा हाजिर गर्दै आएका जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेतीले पदबाट राजीनामा दिएका छन् ।

उनले गत बुधबार दिएको राजीनामा बिहिबार परराष्ट्रमन्त्री शिशिर खनालले स्वीकृत गरेका हुन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *