शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल* पक्राउ

काठमाडौँ। शंकर ग्रुपका सञ्चालक श‌ंकर अग्रवाल पक्राउ परेका छन् ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराेले शुक्रबार अग्रवाललाई काठमाडौंबाट पक्राउ गरेकाे हाे ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अग्रवालविरुद्ध अनुसन्धान भइरहेकाे छ । विभागले यसैकाे अनुसन्धानका क्रममा पक्राउ गरी उपस्थित गराइदिन ब्युराेलाई पत्र पठाएकाे थियाे ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *