समाचारललितपुरको दाउरा थकालीमा आगलागी अर्थ सन्जाल१९ फाल्गुन २०८२, मंगलवार १५:५९March 3, 2026 काठमाडौं। ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ। मंगलबार दिउँसो करिब पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको एसएसपी होबिन्द्र बोग्टीले बताए। अहिले आगलागी नियन्त्रणका लागि दमकल पुग्दै गरेको उनले जानकारी दिए। Artha Sanjal Post navigation Previous: मौन अवधि उल्लङ्घन गरे के कारवाही हुन्छ ?Next: प्रतिनिधिसभा निर्वाचनः वीर अस्पतालमा द्रुत कार्यदल गठन Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
धरौटीमा छाड्न अदालतको आदेशलगत्तै पुनः पक्राउ परे शेखर गोल्छा अर्थ सन्जाल२२ बैशाख २०८३, मंगलवार ०८:०५May 5, 2026 0
भगवती स्टिलसहित तीन कम्पनीले आईपीओ निष्कासन गर्ने, सेबोनमा दिए आवेदन अर्थ सन्जाल२२ बैशाख २०८३, मंगलवार ०७:५७May 5, 2026 0