मध्यपूर्वमा तनाव बढेपछि बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएकी छन् ।

प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार मध्यपूर्वमा तनाव बढेपछि त्यसबारे छलफल र नेपालले गर्नुपर्ने सुरक्षा तयारीका बारेमा छलफल गर्न प्रधानमन्त्री कार्कीले बैठक बोलाएकी हुन् ।

बैठक साँझ ५ बजेलाई बोलाइएको छ। हाल मध्यपूर्वका एक दर्जन देशमा तनाव बढेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *