संयुक्त ऊर्जाले आईपीओ निष्कासन गर्ने, सेबोनमा दियो निवेदन

काठमाडौं। संयुक्त ऊर्जाले साधारण सेयर निष्कासन गर्ने भएको छ। संयुक्त ऊर्जाले आईपीओ निष्कासन अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको हो।

सेबोनको अनुमतिपछि कम्पनीले ४१ करोड ६० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४१ लाख ६० हजार कित्ता आईपीओ बिक्री गर्नेछ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *