नेप्सेमा साहस ऊर्जाको २१ प्रतिशत बोनश शेयर थपियो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साहस ऊर्जा कम्पनी लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ ।

आज नेप्सेमा कम्पनीको २१ प्रतिशत बोनश शेयर बापत ७९ लाख ३८ हजार कित्ता शेयर थपिएको हो । सूचिकृत भएको उक्त बोनश शेयर भोलिदेखि दोस्रो बजारमा कारोबारमा आउने नेप्सेले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *