कांग्रेस सभापति थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही-४ जाने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज आफ्नो निर्वाचन क्षेत्र सर्लाही-४ जाने भएका छन् ।

सभापति थापाको सचिवालयकाअनुसार उनी सिमारा हुँदै सर्लाही जान लागेका हुन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *