सुप्रिम हेल्थकेयरले आईपीओ जारी गर्ने, सेबोनमा दियो आवेदन

काठमाडौं। सुप्रिम हेल्थकेयर लिमिटेडले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको छ।

कम्पनीले अकिंत मूल्य १०० रुपैयाँमा १४ लाख कित्ता सेयर निष्कासनका लागि आवेदन दिएको हो।

कम्पनीको सेयर बिक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्यापिटल नियुक्त भएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *