विशेष महाधिवेशनमा सहभागी हुन गगन–विश्वको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले औपचारिक रूपमै पार्टीको विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेका छन् । बुधबार संयुक्त रूपमा एक वक्तव्य जारी गर्दै महामन्त्रीद्वयले विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेका हुन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *