काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जहाँबाट उम्मेदवारी दिन्छ त्यहीँ उनलाई हराउने चेतावनी दिएका छन् ।
धरान उपमहानगरपालिकाका मेयरसमेत रहेका साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो अभिव्यक्ति दिएका हुन्।
उनले लेखेका छन्, ‘बालेनलाई चुनावमा हराउनेछौँ ! जहाँबाट उम्मेद्वारी दिन्छ त्यहीँ हामी हराउनेछौँ !’
Artha Sanjal






