एमाले केन्द्रीय कमिटीको पहिलो बैठक (तस्बिरहरू)

काठमाडाैं। एघारौं महाधिवेशनबाट चुनिएको नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक जारी छ ।

काठमाडौंमा आयोजित एघारौं महाधिवेशनबाट चुनिएको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा अध्यक्ष केपी शर्मा ओलीको बर्चस्व छ । एमालेको नयाँ नेतृत्वका लागि ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका थिए ।

तस्बिरहरु

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *