रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित

बुटवल । रास्वपा सभापति रवि लामिछाने र छविलाल जोशीको सुप्रिम सहकारी ठगीसम्बन्धी रिटमाथिको आज बुटवल उच्च अदालतमा तोकिएको सुनुवाइ स्थगित गरिएको छ।

रविको अर्को मुद्दाको पेसी पाटन उच्च अदालतमा परेपछि उनका कानुन व्यवसायीले बुटवल इजलासमा स्थगितको निवेदन दिए । यसअघि अदालतले सर्वोच्चबाट मुल मुद्दाको मिसिल मागेको थियो।

हाल लामिछाने नख्खु र जोशी भैरहवा कारागारमा छन्।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *