भूपाल बराललाई राजस्व सचिवको जिम्मेवारी

काठमाडौँ । अर्थ मन्त्रालयको राजस्व सचिवको जिम्मेवारी भूपाल बरालले पाएका छन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले बराललाई अर्थ मन्त्रालयमा राजस्व सचिवको जिम्मेवारी दिएको हो । अर्थमा केही समययता राजस्व सचिव रिक्त छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *