समाचारभूपाल बराललाई राजस्व सचिवको जिम्मेवारी अर्थ सन्जाल२६ कार्तिक २०८२, बुधबार १३:५०November 12, 2025 काठमाडौँ । अर्थ मन्त्रालयको राजस्व सचिवको जिम्मेवारी भूपाल बरालले पाएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले बराललाई अर्थ मन्त्रालयमा राजस्व सचिवको जिम्मेवारी दिएको हो । अर्थमा केही समययता राजस्व सचिव रिक्त छ । Artha Sanjal Post navigation Previous: बीमा प्राधिकरण र नबिल बैंकबीच एपीआई इन्टिग्रेशनसम्बन्धी सम्झौताNext: नागरिक उन्मुक्ति पार्टी नेपालले पायो दल दर्ताको प्रमाणपत्र Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
हुम्लाको श्रीनगर केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प अर्थ सन्जाल७ असार २०८३, आईतवार १५:०१June 21, 2026 0