सोलु हाइड्रोपावरले पायो आईपीओ निष्कासन अनुमति

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले धितोपत्र बोर्डबाट साधारण शेयर (आईपीओ) निष्कासनको अनुमति पाएको छ।

धितोपत्र बोर्डले कम्पनीलाइ प्रति कित्ता १०० रुपैयाँ दरका २ करोड कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड र हिमालयन क्यापिटल लिमिटेड रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *