काठमाडौं । गायक बाबुल गिरीलाई प्रहरीले बोलाएर सोधपुछ सुरु गरेको छ ।
शनिबार गिरीको अनामनगरस्थित स्टुडियोमा नितु पौडेलले आत्मदाहको प्रयास गरेपछि प्रहरीले उनलाई कार्यालयमा बोलाएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार केही सोधपुछका लागि उनलाई बोलिएको हो ।
त्यही घटनामा सोधपुछका लागि उनलाई बोलाइएको हो ।
Artha Sanjal






