भारतको लद्दाखमा छुट्टै राज्यको माग गर्दै जेन-जी आन्दोलन: ४ जनाको मृत्यु, ५० घाइते

हिन्दूस्तान टाइमसका अनुसार प्रदर्शनकारीले प्रहरीको गाडीमाथि ढुंगामुढा तथा आगजनी गरेपछि झडपको स्थिति बनेको थियो ।

स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीहरूले अश्रुग्यास र लाठीचार्ज गरेका छन्। हिंसा चर्किएपछि लेहमा कर्फ्यू जारी गरिएको छ ।

हालसम्म स्थिति तनावग्रस्त रहेकाले प्रशासनले शान्ति कायम राख्न अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *