दुई घण्टा बालुवाटारमा बिताएर फर्किए बालेन

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन) बालुवाटार पुगेका छन्। प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका उनीहरुबिच लामो छलफल भएको छ।

विहान ८ बजे बालुवाटार पुगेका बालेन प्रधानमन्त्रीसँगको भेटवार्तापछि साढे १० बजेतिर बालुवाटारबाट बाहिरिएका छन् । जेन जी आन्दोलन र बर्तमान सरकार गठनका निर्णायक भूमिका देखिएका मेयर साह र प्रधानमन्त्री कार्की बिच के विषयमा छलफल भयो भन्नेबारे खुलाइएको छैन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *