नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा आज अस्पतालबाट डिस्चार्ज हुने भएका छन्। जेनजी आन्दोलनका क्रममा घाइते भएका उनीहरूको स्वास्थ्यमा सुधार भएको र डिस्चार्जपछि उनीहरू ललितपुरमा (सानेपा वा जावलाखेल) अस्थायी बसोबास गर्ने देउवाका स्वकीय सचिवले बताएकाे छ।
Artha Sanjal






