काठमाडाैं। राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेनाको वार्ताकाे आह्वानपछि जेनजी समूहले भर्चुअल बैठकमार्फत वार्ता समिति बनाउनेबारे छलफल गरिरहेको छ।
बैठकमा वार्तामा प्रस्तुत हुने तरिका, एजेन्डा, शासकीय स्वरूप, शासन अवधि, तथा टोलीको नेतृत्व र सदस्य संख्या तय गर्ने विषयमा छलफल भइरहेको छ। टुङ्गो लगाएपछि औपचारिक वार्ता हुने जनाइएको छ।
Artha Sanjal






